Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘एक्लो सांसद भनेर नहेपियोस्’ : महावीर पुन

‘एक्लो सांसद भनेर नहेपियोस्’ : महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफूलाई बोल्न कम समय दिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

बैठकमा बोल्दै उनले अन्य सांसदलाई १०–२० मिनेट समय दिँदा आफूलाई मात्र ५ मिनेट दिनु अन्यायपूर्ण भएको बताए।

पुनले आफू एक्लो नभई जनताको ठूलो समर्थन रहेको दाबी गर्दै समान व्यवहार गर्न सभामुखको ध्यानाकर्षण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *