Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सेनामाथि बादलको टिप्पणीपछि संसदमा विरोध

सेनामाथि बादलको टिप्पणीपछि संसदमा विरोध

काठमाडौं । एमाले नेता रामबहादुर थापा ‘बादल’ले नेपाली सेनामाथि प्रश्न उठाएपछि संसदमा विवाद भएको छ।

प्रतिनिधिसभा बैठकमा उनले सेनाको भूमिकामाथि टिप्पणी गरेपछि रास्वपा र राप्रपाका सांसदहरूले आपत्ति जनाएका हुन्।

रास्वपा सांसद मनिष खनाल र राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले सेनालाई विवादमा तान्ने अभिव्यक्ति अस्वीकार्य भएको भन्दै उक्त टिप्पणी रेकर्डबाट हटाउन माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *