Friday, June 05, 2026
Home > खेलकुद समाचार > एसीसी प्रिमियर कप र एसियन गेम्स छनोटका लागि महिला टोली घोषणा

एसीसी प्रिमियर कप र एसियन गेम्स छनोटका लागि महिला टोली घोषणा

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला प्रिमियर कप र एसियन गेम्स क्वालिफायर्सका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।इन्दु बर्माको कप्तानीमा सार्वजनिक टोलीमा सीता रानामगरले पुनरागमन गरेकी छन् भने सीमाना केसी र सोनी पाख्रिन पनि समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *