Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अग्रवाल–भट्ट थुनामै रहने, सर्वोच्चले रिट खारेज गर्‍यो

अग्रवाल–भट्ट थुनामै रहने, सर्वोच्चले रिट खारेज गर्‍यो

काठमाडौं — सर्वोच्च अदालत ले व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई थुनामुक्त गर्न अस्वीकार गर्दै बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ।दुवैजनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *