Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > मध्यपूर्व तनावको असर—अमेरिकामा पेट्रोल मूल्य ५०% वृद्धि

मध्यपूर्व तनावको असर—अमेरिकामा पेट्रोल मूल्य ५०% वृद्धि

काठमाडौं — मध्यपूर्वमा बढ्दो तनाव र होर्मुज जलमार्ग अवरुद्ध भएपछि अमेरिकामा पेट्रोलको मूल्य झन्डै ५० प्रतिशतले बढेको छ। अमेरिकी अटोमोबाइल एसोसिएसनका अनुसार नियमित पेट्रोलको औसत मूल्य प्रतिग्यालिन ४४.४८ डलर पुगेको छ।

इरानसँगको द्वन्द्वपछि कच्चा तेल आपूर्तिमा अवरोध आउँदा मूल्यमा निरन्तर दबाब परेको हो। जलमार्ग अझै पूर्ण रूपमा खुल्न नसकेकाले इन्धन मूल्य बढ्दो क्रममा नै रहने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *