ओली पक्राउको विरोधमा काठमाडौँमा एमालेको प्रदर्शन March 28, 2026March 28, 2026 राष्ट्रिय समाचार 0 केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौँको चाबहिलमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्। ओलीलाई शनिबार बिहान भक्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन भएको हो।