Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ओली–लेखक पक्राउपछि अदालती प्रक्रिया सुरु: २४ घण्टाभित्र अदालतमा पेश

ओली–लेखक पक्राउपछि अदालती प्रक्रिया सुरु: २४ घण्टाभित्र अदालतमा पेश

केपी शर्मा ओली र रमेश लेखक पक्राउपछि अब अदालती प्रक्रिया अघि बढ्ने भएको छ। दुवैलाई २४ घण्टाभित्र काठमाडौँ जिल्ला अदालतमा पेश गरिनेछ।‘लापरबाही र हेलचेक्र्याइँ गरी ज्यान मारेको’ आरोपमा अनुसन्धानका लागि अदालतले अनुमति दिएमा प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न पाउनेछ। अनुमति नदिए उनीहरू रिहा भए पनि अनुसन्धान भने जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *