Friday, June 05, 2026
Home > खेलकुद समाचार > करण केसीको विवादित स्टाटसपछि क्यानको निर्णय तयारी, खेलबाट बाहिर

करण केसीको विवादित स्टाटसपछि क्यानको निर्णय तयारी, खेलबाट बाहिर

काठमाडौं — राष्ट्रिय क्रिकेटर करण केसी ले अम्पायरबारे लेखेको विवादित स्टाटसपछि नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ।

स्टाटसमा अम्पायरलाई धम्कीपूर्ण टिप्पणी गरेको आरोप लागेपछि उनलाई आजको प्रधानमन्त्री कपको खेलबाट बाहिर राखिएको छ।

करणले पछि स्टाटस हटाएर माफी मागे पनि अम्पायर संघले घटनालाई गम्भीर भन्दै कारबाहीको माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *