कांग्रेसको कार्यसम्पादन समिति बैठक बुधबार बस्ने April 13, 2026April 13, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं । नेपाली कांग्रेसले बुधबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, संसदीय दलको नेता चयन प्रक्रिया र १५ औँ महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।