Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसको ‘जरा अभियान’ सुरु : सदस्यता अद्यावधिकमा जोड

कांग्रेसको ‘जरा अभियान’ सुरु : सदस्यता अद्यावधिकमा जोड

काठमाडौं — नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु गरेको छ।

गगन कुमार थापाले सदस्यता नवीकरण गर्दै अभियानको शुभारम्भ गरेका हुन्।

वैशाख मसान्तसम्म सञ्चालन हुने अभियानमार्फत सदस्यता अद्यावधिक गरी संगठन सुदृढ बनाउने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *