काठमाडौं — सुधन गुरुङले नारायणगढ–बुटवल सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै चिनियाँ ठेकेदार कम्पनीलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।
अनुगमनका क्रममा उनले ढिलाइका कारण यात्रु सास्ती र दुर्घटनाको जोखिम बढेको बताएका छन्।
निर्माण कम्पनीले भने १५ दिनभित्र काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ।


