Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी, आज बैठक

कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी, आज बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ, जहाँ दलको नेता चयन मुख्य एजेन्डा बन्ने भएको छ ।

नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र निस्कल राई लगायतका नाम चर्चामा छन् ।

पार्टीभित्र गगन थापा र शेरबहादुर देउवा पक्षबीच प्रतिस्पर्धा हुने सम्भावना रहेकाले मतदानबाट नेता चयन हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *