काठमाडौं । हर्क साम्पाङ ले गृहमन्त्री सुदन गुरुङ लाई पोखराको फेवाताल किनारको ‘२० रोपनी जग्गा’ विवादबारे सार्वजनिक रूपमा स्पष्ट पार्न चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आरोपबारे जवाफ नआएसम्म बधाई नदिने बताएका छन् । साथै, सहकारी प्रकरणका आरोपी पक्राउ र भदौ २४ घटनाको निष्पक्ष छानबिन गर्न समेत उनले गृहमन्त्रीलाई आग्रह गरेका छन् ।


