काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु भएको छ।
पार्टी सभापति गगन थापा अनुपस्थित रहेका छन्। बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरेका छन्।
बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापतिको राजीनामा पत्रबारे छलफल हुने तय गरिएको छ।


