कांग्रेस संसदीय दलको बैठक जारी, सरकारका कामकारबाहीमा छलफल May 6, 2026May 6, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं — नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित कार्यालयमा जारी छ। बैठकमा सरकारका पछिल्ला गतिविधि र संसद्मा पार्टीको भूमिकाबारे छलफल भइरहेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।