Saturday, June 06, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस सदस्यता अद्यावधिक पाँच लाख पुग्ने अनुमान

कांग्रेस सदस्यता अद्यावधिक पाँच लाख पुग्ने अनुमान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या करिब पाँच लाख पुग्ने अनुमान गरेको छ।

सदस्यता व्यवस्थापन केन्द्रीय समिति अनुसार समय थप गरिएसँगै ठूलो संख्यामा अद्यावधिक हुने अपेक्षा गरिएको हो। हाल पार्टीले देशभर अभियान सञ्चालन गर्दै सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *