Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्व प्रधानमन्त्री र गृहमन्त्रीमाथि मुद्दा किन नबुझाइएको ? रास्वपा सांसदको प्रश्न

पूर्व प्रधानमन्त्री र गृहमन्त्रीमाथि मुद्दा किन नबुझाइएको ? रास्वपा सांसदको प्रश्न

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा दायर नगरेको विषयमा सरकारसँग प्रश्न उठाएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा जिम्मेवार व्यक्तिमाथि किन कारबाही अघि नबढाइएको भनेर सरकारको प्राथमिकता र निष्पक्षतामाथि प्रश्न गरे।

उनले विगतका आयोगका प्रतिवेदन कार्यान्वयन नहुनु पनि न्याय प्रणालीप्रति अन्याय भएको टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *