Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कार्की आयोग प्रतिवेदन पूर्वाग्रही भएको रमेश लेखकको आरोप

कार्की आयोग प्रतिवेदन पूर्वाग्रही भएको रमेश लेखकको आरोप

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन्।

उनका अनुसार अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा आफूलाई १३ दिन नियन्त्रणमा राखिएको थियो। तर पछि आफू हाजिरी जमानीमा रिहा भएको उनले बताएका छन्।

लेखकले कानुन र न्यायप्रति विश्वास रहेको उल्लेख गर्दै आगामी कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *