Thursday, June 04, 2026
Home > मुख्य समाचार > कुशल भुर्तेलको अर्को विस्फोटक शतक

कुशल भुर्तेलको अर्को विस्फोटक शतक

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा मलेसियाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल ले लगातार दोस्रो शतक प्रहार गरेका छन्।

कुशलले केवल ४४ बलमा शतक पूरा गर्दै १० चौका र ७ छक्का प्रहार गरे। यो उनको ट्वान्टी–२० अन्तर्राष्ट्रिय करिअरको तेस्रो तथा लगातार दोस्रो शतक हो।

उनले आसिफ शेख सँग पहिलो विकेटका लागि १३४ रनको उत्कृष्ट साझेदारी पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *