केन्द्रीय समिति बैठक स्थगित, आइतबार फेरि बस्ने March 20, 2026March 20, 2026 मुख्य समाचार 0 काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको निर्वाचन समीक्षा प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ।