Friday, June 05, 2026
Home > मुख्य समाचार > लिपुलेकमा व्यापार पुनः शुरू गर्ने भारत–चीन तयारी, नेपाल चिन्तित

लिपुलेकमा व्यापार पुनः शुरू गर्ने भारत–चीन तयारी, नेपाल चिन्तित

काठमाडौं — लिपुलेक पास हुँदै भारत र चीनले सीमा व्यापार पुनः शुरू गर्ने तयारी गरेका छन्, जसप्रति नेपालले चासो व्यक्त गरेको छ।

भारतीय पक्षले जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने व्यापारका लागि अनुमति दिइसकेको बताइएको छ। यो क्षेत्र कालापानी–लिम्पियाधुरा आसपास पर्ने विवादित भूभाग हो, जसमा नेपालले आफ्नो दाबी कायम राख्दै आएको छ।

यसअघि पनि भारत र चीन बीचका सहमतिप्रति नेपालले विरोध जनाउँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *