Friday, June 05, 2026
Home > मुख्य समाचार > गृहमन्त्री गुरुङद्वारा सुरक्षाकर्मीलाई कडाइका साथ कानुन कार्यान्वयन गर्न निर्देशन

गृहमन्त्री गुरुङद्वारा सुरक्षाकर्मीलाई कडाइका साथ कानुन कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीलाई पारदर्शी र कडाइका साथ कानुन कार्यान्वयन गर्न निर्देशन दिएका छन्। जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुर तथा सातदोबाटोको प्रहरी वृत्त निरीक्षणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्। उनले रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत अनुगमन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *