Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > चोरीका ७३ मोटरसाइकल धनीलाई फिर्ता

चोरीका ७३ मोटरसाइकल धनीलाई फिर्ता

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ७३ वटा मोटरसाइकल र स्कुटर फेला पारेर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ।

प्रहरीका अनुसार केही सवारीसाधन नक्कली नम्बर प्लेट प्रयोग गरेर चलाइरहेको अवस्थामा फेला परेका थिए। ट्राफिक प्रहरीले सवारी चोरी रोक्न जीपीएस जडान र सुरक्षित पार्किङमा ध्यान दिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *