Friday, June 05, 2026
Home > स्थानीय समाचार > वीरगन्जका क्यासिनोमा छापा, ६ जना पक्राउ

वीरगन्जका क्यासिनोमा छापा, ६ जना पक्राउ

वीरगन्जका विभिन्न क्यासिनोमा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँच भारतीय र एक नेपाली नागरिक रहेका छन्। प्रहरीले क्यासिनोमा छापा मारेर नगद र मोबाइलसमेत बरामद गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *