Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जुम्लामा ४ म्याग्निच्युडको भूकम्प

जुम्लामा ४ म्याग्निच्युडको भूकम्प

जुम्ला को ताम्ती आसपास केन्द्रबिन्दु भएर बिहीबार दिउँसो ३:२९ बजे ४ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार भूकम्पको धक्का मध्यम खालको रहेको जनाइएको छ। हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *