Tuesday, July 21, 2026
Home > आर्थिक समाचार > नेप्से १४ अंकले बढ्यो, कारोबार घट्यो

नेप्से १४ अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं। बिहीबार नेप्से सूचक १४.२१ अंकले बढेर २९५० अंकमा पुगेको छ। तर कारोबार रकम घटेर १३ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ।

जलविद्युत् समूह सबैभन्दा धेरै १.५६% बढ्दा १७८ कम्पनीको मूल्य बढेको छ। पाँच कम्पनीको शेयर मूल्य १०% ले उकालो लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *