सरकारले जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ। गृह मन्त्रालय का अनुसार जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) का अवसरमा बिदा दिइएको हो।
त्यसपछि जेठ १५ गते गणतन्त्र दिवसको बिदा, १६ गते शनिबार र १७ गते आइतबार परेकाले लगातार चार दिन सार्वजनिक बिदा हुने भएको हो।


