Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कफी पोखिएर घाइते प्रिती थापालाई कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्नुपर्ने

कफी पोखिएर घाइते प्रिती थापालाई कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्नुपर्ने

उपभोक्ता अदालतले विमानभित्र तातो कफी पोखिएर घाइते भएकी प्रिती थापालाई क्षतिपूर्ति तिर्न कतार एयरवेज लाई आदेश दिएको छ।

अदालतको फैसलाअनुसार सेवा लापरवाहीका कारण भएको घटनामा थापालाई करिब २ करोड ६१ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्नेछ। यो घटना अन्तर्राष्ट्रिय उडानका क्रममा चालक दलको लापरवाहीले भएको ठहर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *