Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > झक्कु सुवेदी राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता

झक्कु सुवेदी राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता

काठमाडौँ — नेकपाले झक्कु सुवेदीलाई राष्ट्रिय सभामा संसदीय दलको नेता तोकेको छ।

पूर्व नेता नारायणकाजी श्रेष्ठले ६ वर्षको कार्यकाल पूरा गर्नु अघि पदबाट राजीनामा दिएर प्रतिनिधि सभामा चुनाव लडेका थिए।

सुवेदी पहिलो संविधान सभामा तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाललाई पराजित गरी निर्वाचित भएका थिए र पछिल्लो पटक राष्ट्रिय सभामा सांसद बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *