Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रिय सभामा पदाधिकारीको भागबण्डा

राष्ट्रिय सभामा पदाधिकारीको भागबण्डा

काठमाडौँ — राष्ट्रिय सभामा कांग्रेस, कम्युनिस्ट र मधेश केन्द्रित दलबीच पदाधिकारीको भागबण्डा तय भएको छ।

उपाध्यक्षमा एमालेको लिला भण्डारी,कांग्रेसबाट विधायन व्यवस्थापन समिति र विकास–आर्थिक मामिला समितिको सभापति,

नेकपाबाट संघीयता सबलीकरण समिति सभापति,जसपाबाट सार्वजनीतिक नीति तथा प्रत्यायोजन विधायन समितिको सभापति हुने छन्।

उपाध्यक्षको मनोनयन आज हुँदैछ भने सभापतिहरूको मनोनयन सोमवार हुने जनाएको छ। अध्यक्ष नारायण दाहाल माओवादीबाट रहेका छन्।

रिक्त राष्ट्रिय सभा सदस्यको मनोनयन अघिल्लो सरकारले सिफारिस गरेको ओम प्रकाश अर्यालको सिफारिस रोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *