Friday, June 05, 2026
Home > स्थानीय समाचार > झापामा जङ्गली हात्तीको आतंक, स्थानीय त्रासमा

झापामा जङ्गली हात्तीको आतंक, स्थानीय त्रासमा

झापा । बुद्धशान्ति गाउँपालिकामा दुई जङ्गली हात्ती बस्ती नजिक देखिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ।

जयपुर र जुनेली बस्ती आसपासका चिया बगान क्षेत्रमा भौँतारिरहेका हात्तीलाई जंगलतर्फ फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय भीड र हात्तीको आक्रामक हुने जोखिमका कारण उद्धार कार्यमा चुनौती देखिएको छ भने सुरक्षाकर्मीले दूरी कायम गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *