Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्पको इरानलाई चेतावनी, हर्मुजमा शुल्क नउठाउन आदेश

ट्रम्पको इरानलाई चेतावनी, हर्मुजमा शुल्क नउठाउन आदेश

अमेरिका, २७ चैत – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ मा शुल्क नउठाउन चेतावनी दिएका छन्। उनले इरानलाई धम्की दिएका छन् कि यदि हर्मुज नखोले इरानी सभ्यता ध्वस्त पार्न सक्नेछ।

ट्रम्पले इरानले हर्मुजमा तेल ढुवानीसँग शुल्क उठाइरहेको समाचार पाउँदा त्यसलाई रोक्नुपर्ने कुरा पोस्ट गरेका छन्। उनले भने, “यदि इरानले शुल्क लिइरहेको छ भने, तुरुन्तै रोकेर राम्रो हुन्छ।” ट्रम्पले थपे, “हर्मुजको तेल प्रवाह अमेरिकाले खुलाउनेछ, चाहे इरानको सहयोग होस् या नहोस्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *