Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपसभामुख निर्वाचनमा एमालेको ‘नो भोट’ नीति

उपसभामुख निर्वाचनमा एमालेको ‘नो भोट’ नीति

काठमाडौं, २७ चैत – प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने निर्णय गरेको छ। रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीले उपसभामुख पाउने संभावना भने पक्का भइसकेको छ। राप्रपाले पनि उम्मेदवारी दिएको छ, जबकि एमालेले ‘नो भोट’ नीति अपनाउने घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *