Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्पको दाबी: केही हप्तामै युद्ध अन्त्य

ट्रम्पको दाबी: केही हप्तामै युद्ध अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग जारी युद्ध २–३ हप्ताभित्र सकिने दाबी गरेका छन्। उनले सैन्य कारबाही अन्तिम चरणमा पुगेको र लक्ष्य पूरा भएको बताएका छन्।

यता अब्बास अराघची ले भने अमेरिकामाथि विश्वास समाप्त भइसकेको भन्दै नयाँ वार्तामा भरोसा नरहेको स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *