Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्पको वार्ता दाबी, इरानको खण्डन

ट्रम्पको वार्ता दाबी, इरानको खण्डन

डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच युद्ध अन्त्यका लागि मध्यपूर्वमा वार्ता भइरहेको दाबी गरेका छन्। उनले छलफल “रचनात्मक” भएको बताउँदै सम्भावित सैन्य कारबाही केही दिनका लागि स्थगित गरिएको जनाएका छन्।
तर मोहम्मद-बाघेर गालिबाले यस्तो कुनै वार्ता नभएको स्पष्ट पार्दै ट्रम्पको दाबीलाई “भ्रामक समाचार” भनेका छन्।
दुवै पक्षबाट आएका बाझिएका भनाइले क्षेत्रीय तनाव र अनिश्चितता थप बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *