Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ट्राफिक नियम उल्लंघनपछि सभामुख अर्याललाई कारबाही

ट्राफिक नियम उल्लंघनपछि सभामुख अर्याललाई कारबाही

डोलप्रसाद अर्याल ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीमा परेका छन्।

थापाथली चोकमा लेन क्रस गरेको भन्दै उनको सवारीसहित सुरक्षामा खटिएका अगुवा–पछुवा गाडीहरूलाई पनि कारबाही गरिएको उपत्यका प्रहरी कार्यालय स्रोतले जनाएको छ।

गाडी सिंहदरबार पुगेपछि ट्राफिकले कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *