Friday, June 05, 2026
Home > मुख्य समाचार > मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

सरकारको मन्त्रिपरिषद् को बैठक आज बस्दैछ। बैठक दिउँसो ४:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *