Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मधेसका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै

कृष्णप्रसाद यादव ले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नयाँ सत्ता समीकरण बनेपछि मधेस प्रदेशमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

१०२ सदस्यीय प्रदेश सभामा नयाँ गठबन्धनसँग बहुमत पुग्ने देखिएको छ। विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *