Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > दक्षिण कोरियामा कारखानामा आगो: उद्धार कार्य तीव्र, १४ बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियामा कारखानामा आगो: उद्धार कार्य तीव्र, १४ बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरिया — एक कार पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता र २१ जना गम्भीर घाइते भएका छन्।

स्थानीय समयअनुसार दिउँसो करिब १ बजे भएको आगलागीमा कुल ४५ जना घाइते भएका छन्, जसमा २१ को अवस्था गम्भीर रहेको बताइएको छ।

अधिकारिहरूले उद्धार कार्य तीव्र बनाउन सबै जनशक्ति र उपकरण परिचालन गरेका छन्। आगलागीको कारण अहिलेसम्म खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *