Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > भारतमा इन्धन मूल्य फेरि बढ्यो, महिनाभित्र चौथोपटक वृद्धि

भारतमा इन्धन मूल्य फेरि बढ्यो, महिनाभित्र चौथोपटक वृद्धि

एजेन्सी । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। पछिल्लो समायोजनअनुसार पेट्रोल प्रतिलिटर २.६१ रुपैयाँ र डिजेल २.७१ रुपैयाँले वृद्धि भएको हो।

यससँगै नयाँ दिल्लीमा पेट्रोल १०२.१२ रुपैयाँ र डिजेल ९५.२० रुपैयाँ पुगेको छ। यो महिनाभित्रको चौथो मूल्यवृद्धि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *