Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दलित आयोगका सदस्य टुञ्जे कामीले दिए राजीनामा

दलित आयोगका सदस्य टुञ्जे कामीले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार उनले जेठ १ गतेदेखि लागू हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन्।

वर्तमान सरकारले विभिन्न आयोग तथा निकायका पदाधिकारीलाई मार्गप्रशस्त गर्न अनुरोध गरिरहेका बेला यो राजीनामा आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *