Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहलाई ९ बुँदे पत्र बुझाए

ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहलाई ९ बुँदे पत्र बुझाए

काठमाडौं — ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्दै कर्णाली प्रदेश र अन्य क्षेत्रको दिगो विकासका लागि ९ बुँदे मागपत्र बुझाएका छन्।

पत्रमा कर्णाली राजमार्गको स्तरोन्नति र समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न समेत माग गरिएको छ। यस भेटवार्तामा शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय स्रोतको सदुपयोगमा विशेष जोड दिइएको जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *