Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > दिपकेको स्वागतमा विमानस्थल नआउन समर्थकलाई ककरोच पार्टीको आग्रह

दिपकेको स्वागतमा विमानस्थल नआउन समर्थकलाई ककरोच पार्टीको आग्रह

ककरोच जनता पार्टी (सीजीपी) ले आफ्ना संस्थापक अभिजित दिपकेको स्वागतका लागि विमानस्थलमा भीड नगर्न समर्थकहरूलाई आग्रह गरेको छ। जुन ६ मा दिल्लीमा हुने विरोध प्रदर्शनमा सहभागी हुन भारत आउन लागेका दिपके विमानस्थलबाट सिधै प्रदर्शनको अनुमति माग्न प्रहरी कार्यालय जाने कार्यक्रम रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *