Friday, June 05, 2026
Home > स्थानीय समाचार > धरानमा अनलाइन जुवा गिरोह पक्राउ, १० जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा गिरोह पक्राउ, १० जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा सञ्चालन भइरहेको सूचनापछि प्रहरीले छापा मार्दै १० जनालाई पक्राउ गरेको छ। धरान–१३ स्थित एक क्याफेबाट उनीहरूलाई मोबाइलमार्फत जुवा खेलाउँदै र खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनास्थलबाट १५ थान मोबाइल बरामद गरेको छ भने जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *