Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नवनिर्वाचित सांसदको शपथ तयारी अन्तिम चरणमा

नवनिर्वाचित सांसदको शपथ तयारी अन्तिम चरणमा

काठमाडौं — संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको छ।

नयाँ संसद् भवनको मुख्य सभाकक्ष तयार नभएकाले बहुउद्देश्यीय हलमै अस्थायी व्यवस्था गरिएको छ।

चैत्र १२ गते तय गरिएको शपथ समारोहका लागि आसन, माइक र अन्य पूर्वाधार व्यवस्थापन पूरा भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *