Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > निजामती र स्वास्थ्य सेवाका ८ ट्रेड युनियन खारेज

निजामती र स्वास्थ्य सेवाका ८ ट्रेड युनियन खारेज

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामती सेवा र स्वास्थ्य सेवाका ८ वटा राष्ट्रियस्तरका ट्रेड युनियन खारेज गरेको छ।

विभागका अनुसार २०७३ सालको अध्यादेश र सम्बन्धित ऐनका प्रावधानका आधारमा दर्ता भएका यी युनियनहरू बुधबारको निर्णयमार्फत खारेज गरिएको हो।

खारेज हुनेमध्ये निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, मधेसी कर्मचारी तथा स्वास्थ्यकर्मी संगठनहरू सहित विभिन्न आठ युनियन रहेका छन्। विभागले निर्णय सार्वजनिक गर्दै उनीहरूको दर्ता अब मान्य नहुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *