Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्वमन्त्री दिपक खड्कालाई थप ७ दिन हिरासतमा राख्ने अनुमति

पूर्वमन्त्री दिपक खड्कालाई थप ७ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौँ — सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्कालाई अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले दोस्रोपटक म्याद थप गरेको हो।

उनी १५ चैतमा सीआईबीले बुढानीलकण्ठबाट पक्राउ गरेका थिए र घटनासम्बन्धी अनुसन्धान जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *