नेपाली बलरको घातक प्रदर्शनमा मलेसिया ६७ रनमै समेटियो May 20, 2026May 20, 2026 खेलकुद समाचार 0 एसियन गेम्स छनोटको तयारी खेलमा नेपालले घरेलु टोली मलेसियालाई सस्तैमा अलआउट गर्दै शानदार प्रदर्शन गरेको छ। पूजा महतोले ३ विकेट लिँदा नेपाली बलिङ आक्रमण पूर्ण रूपमा हावी बन्यो।