विराटनगरमा दुर्घटना May 20, 2026May 20, 2026 विराटनगर समाचार 0 ग्यास बुलेटको ठक्करबाट विराटनगरमा साइकलमा सवार बाबु–छोरीको ज्यान गएको छ। दुर्घटनापछि स्थानीयको आक्रोश बढ्दा बुलेटमा तोडफोड समेत गरिएको प्रहरीले जनाएको छ।