नेपाल प्रहरीमा ठूलो सरुवा, १४९ डिएसपीको जिम्मेवारी हेरफेर May 16, 2026May 16, 2026 राष्ट्रिय समाचार 0 नेपाल प्रहरी प्रधान कार्यालयले १४९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। शुक्रबार गरिएको निर्णयअनुसार विभिन्न युनिट र जिल्लामा कार्यरत डीएसपीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवाको विस्तृत सूची सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।